विष्णु पौडेल बने चौथो पटक अर्थमन्त्री

काठमाडौं । विष्णु पौडेल चौथो पटक अर्थमन्त्री बनेका छन् । उपप्रधानसहित अर्थमन्त्री बनेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकारमा उनले अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

यस अघि ३ पटक अर्थमन्त्री भएका उनले केहि राम्रो छाप समेत छोडेका छन् ।
उनी सबैको समस्या समाधान गर्छु भन्ने प्रतिवद्धता जायर गर्ने कारण धेरैले उनलाई सकरात्मक रुपमा लिने गर्छन् ।
उनीलाई अर्थमन्त्रीको रुपमा चर्चा गरिदै गर्दा सेयरबजारले समेत राम्रो पिकअप लिन थालेको छ ।

सूचक बढिरहेको छ ।
तर उनी अर्थमन्त्रीको रुपमा आउँदै गर्दा उनीमाथि धेरै चुनौती समेत रहेको छ । अर्थतन्त्र चलायमान बन्न नसकेको तथा वस्तु उपभोग नभएको अवस्थालाई सुधार गर्नुपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स