कोभिड पिडित परिवालाई १० हजार दिने कार्यविधि तयार, कुन स्थानीय तहमा कति जनाले पाउँछन् (सूचीसहित)

काठमाडौं । सरकारले कोभिड प्रभावित अतिविपन्न परिवारलाई १० हजार रुपैयाँ दिने भएको छ । अर्थमन्त्री जनादर्न शर्माले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत् घोषणा गरेको कोभिड–१९बाट प्रभावित अतिविपनन परिवार विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८ स्वीकृत भएको छ ।

सरकारले चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयकमार्फत् ल्याएको बजेटमा कोभिड प्रभावित अतिविपन्न परिवारलाई १० हजार नगद प्रदान गर्न लागि आवश्यक कार्यविधि राजपत्रमा प्रकाशित गरेको हो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/कोभिड-१९-को-महामारीबाट-प्रभावित-अतिविपन्न-परिवार-नगद-हस्तान्तरण-कार्यविधि-०७८.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स