काठमाडौं । नयाँ प्रविधिको यातायत सेवा गोर्खामा संचालन गरिने भएको छ । अर्थमन्त्रीले मनकामना गोर्खा बजार लगायतका ठाउँमा संचालन गर्ने गरि अध्ययन गर्ने कार्यक्रम समावेश गरेका छन् । अर्थमन्त्रीले बजेट भाषण गर्दै यातायको लागि नयाँ प्रविधको पडवे संचालनगर्न अघि बढेको जानाकारी दिएका हुन् ।