दर्ता नभएका विदेशी हवाई कम्पनीसँग सरकारले माग्यो यी कागजात

काठमाडौं । चालू आर्थिक वर्षको आर्थिक ऐन अनुसार गत वर्ष साउन १ गते एक सूचना जारी भएको थियो । हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि करमा दर्ताको लागि दरखास्त दिनुपर्ने सूचना जारी गरेको थियो ।

उक्त सूचनामा विदेशी हवाई यातायत सेवा प्रदायकले सम्बन्धीत निकायबाट जारी भएको संचालन अनुमति पत्र पेश गर्नुपर्ने भनिएको थियो ।

तर, धेरै कम्पनी अनुमति समेत नलिएको पाइयो । त्यसको लागि भने अन्तरिक राजस्व विभागले सोहि देशमा भएको कम्पनी दर्ता र कर दर्ता प्रमाणपत्र दिन भनेको छ । अंग्रेजी भषामा उक्त कागजात नोटरी गरि पेश गर्न भनेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स