नागरिक लगानी कोषको सर्टलिष्टमा पर्न सक्ने सम्भावना बोकेका ३ आवेदक

काठमाडौं । नागरिक लगानी कोषमा कार्यकारी निर्देशक (ईडी) का लागि १० जनाले आवेदन दिएका छन् । सो आवेदकमध्ये कोषका कामु निर्देशक रोशनजंग कार्की, नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी राजेन्द्र पण्डित र तत्कालिन नेपाल खाद्य संस्थानका महाप्रवन्धक तथा राष्ट्रिय बीमा संस्थानका प्रशासक बनेर कार्यकाल पुरा नगरी बाहिरिएका डा.शिवहरी श्रेष्ठ सर्टलिष्टमा पर्ने सम्भावना बढी देखिएको छ । … Continue reading नागरिक लगानी कोषको सर्टलिष्टमा पर्न सक्ने सम्भावना बोकेका ३ आवेदक