राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकोतर्फबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम संसदमा पेश गरेका छन् ।

राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स