अदालतको फैसला पछि टुकुचामाथि बनेका भवन भत्काउने तयारीमा महानगर, मुआब्जाको लागि संघीय सरकारसँग समन्वय

काठमाडौं । उच्च अदालत पाटनको फैसला पछि काठमाडौं महानगरलाई टुकुचा खोला बग्न बाधक बनेका भवनहरू भत्काउने तयारी गरेको छ । आइतबार अदालतले उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरिसकेको छ । सो फैसलापछि महानगरले संघीय सरकारसँग समन्यव गरी टुकुचा खोलाले भेट्ने जग्गामा बनेका भवनहरू हटाउने गृहकार्य पुनः सुरु गरेको … Continue reading अदालतको फैसला पछि टुकुचामाथि बनेका भवन भत्काउने तयारीमा महानगर, मुआब्जाको लागि संघीय सरकारसँग समन्वय