पुँजीगत खर्च बढाउन कानुन संशोधन गर्दैछौं: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्च बढाउन कानुन संशोधन गर्ने बताएका छन् । धेरै प्रयास गर्दा र विभिन्न रणनीतिक योजना बनाउँदा समेत समयमा लक्ष्य अनुसार पुँजीगत खर्च गर्न नसकेपछि कानुन संशोधन गर्न लागिएको उनले बताएका हुन् ।

अर्थ मन्त्रालयले आयोजना गरेको बजेट अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेट सरकारले पुँजीगत खर्च बढाउन हर्दैसम्मको प्रश्न गर्ने बताए । सरकारले माघ २९ गतेसम्म जम्मा १७.२४ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको लागि पुँजीगत खर्च शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो शीर्षकाको बजेट

सरकारले चालु आवमा पुँजीगत खर्चको बजेटलाई ३ खर्ब १३ करोड ८५ करोड अर्थात कुल पुँजीगत खर्चको ८२.५१ प्रतिशतमात्रै खर्च हुने संशोधित अनुमान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स