विनियोजन विधेयक पारित, खर्च गर्ने बाटो खुल्यो

काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सांसदहरुको नाराबाजीका बीच सोमबार प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

बजेट पारित नहुँदा मुलुक बजेट होलिडेमा गएको थियो । विनियोजन विधेयक पारित भएसँगै सरकारको खर्च गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स