काठमाडौं । एमाले उपाध्यक्ष बिष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् । यस अघि नै दुई पटक अर्थमन्त्री बनिसकेका पौडेल याे पटक उप-प्रधानमन्त्री सहितको जिम्मेवारी सम्हाल्दैछ्न ।
उनले सोमबर नै सपथ ग्रहण गर्ने श्रोत बताउछ । व्यवसायीक राम्रो सम्बन्ध रहेका पौडेललाई कुसल व्यवस्थापक मानिन्छ ।