सरकारले ५ अर्ब पैसा बाड्ने, कसले पाउँछ

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत ५ अर्ब रुपैयाँ बाढ्ने घोषणा गरेका छन् ।

‘कोभिड–१९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब ५ लाख परिवारलाई राहत स्वरुप एक पटकका लागि प्रति घर परिवार १० हजार रुपैयाँका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु।

यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा सम्वत् २०७८ असोज महिना भित्र हस्तान्तरण गर्ने गरी आवश्यक तयारी गरेको छु,’ बजेटमा अर्थमन्त्रीले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स