१५ अर्बले घट्यो बजेटको आकार

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले आर्थिक वर्ष २०७८/७९ को बजेटको आकार घटाएका छन् ।
शुक्रबार प्रतिनिधि सभामा विनियोजन विधेयक २०७८ प्रस्तुत गर्दै बजेटको आकार घटेको जानकारी दिए ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विधेयकमार्फत् ल्याएको बजेटको आकार अर्थमन्त्री शर्माले घटाएका हुन् । पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका थिए भने शर्माले १५ अर्ब रुपैयाँले बजेटको आकार घटाएका हुन् ।

शर्माले बजेटको आकार १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ भएको बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स