काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको अन्तिम राति करका दरहरू अनाधिकृत व्यक्तिले हेरफेर नगरेको ठहर सहित छानविन समितिले प्रतिवेदन बुझाएको छ । आज सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइको उक्त प्रतिवेदनले अर्थमन्त्री शर्मालाई पूर्ण रुपमा चोख्याएर ‘क्लिन चिट’ दिएको छ ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/07/janardan-sharma.pdf”]