सरकारले कार जीप र भ्यान जस्ता सवारी साधनहरुको आयातमा प्रतिवन्धको फुकुवाकोआग्रह

काठमाडौं । नडा एसोसियसनका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसंग भेटी सरकारले कार जीप र भ्यान जस्ता सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाएको अवस्थामा त्यसको फुकुवाको लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स