काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयकरको सीमा बढाएका छन् । आज संघीय संसदको दुवै सदनमा प्रस्तुत हुने बजेटमार्फत शर्माले आयकरको सीमालाई बत्रढाएर व्यक्तिगततर्फ ५ लाख र दम्पत्तितर्फ आयकर सीमा ६ लाख रुपैयाँ पर्याएका हुन् ।
यो सीमासम्म अव १ प्रतिशतमात्रै सामाजिक सुरक्षा सम्बन्धि कर तिरे हुनेछ । यसअघि सरकारले यसअघि व्यक्तिगततर्फ ४ लाख र दम्पत्ति हकमा साढे ४ लाखसम्म कर नलाग्ने व्यवस्था गरेको थियो ।