अव सार्वजनिक संस्थान कम्पनी मोडेलमा

काठमाडौं । सरकारले अव सार्वजनिक संस्थालाई कम्पनी मोडेलमा सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेको बजेटले यस्ता सस्थान सञ्चालन गर्न निजी षेत्रलाई सहभागिता गराउँदै रणनीति साझेदार पनि भित्र्याउने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स