एक परिवार एक विद्युतीय चुलो अनुदानमा

काठमाडौं । सरकारले आगामि आर्थिक वर्षमा एक परिवारलाई एक विद्युतीय चुलो कार्यक्रम संचालन गर्ने भएको छ । विद्युत खपत बढाउन स्थानीय तहले यस्तो कार्यक्रम संचालन गर्ने अर्थमन्त्री जर्नादन शर्माले घोषणा गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स