प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७ अर्ब ५ करोड

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै सो कार्यक्रमका लागि बजेट विनियोजन गरेका हुन् ।

यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन गरेको बजेट घास काटेर सकिने गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स