अर्थ मन्त्रालयले गर्यो गैर बजेटरी खर्चको सूची सार्वजनिक, भैपरी आउने र आर्थिक सहायता बढी (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म विविध शीर्षकबाट गरेको रकम निकाशा र त्यसको रकमान्तरको सूचीे सार्वजनिक गरेको हो ।

मन्त्रालयले गरेको रकम निकाशा तथा रकमान्तरमा अधिकांश भैपरी आउने खर्च र कर फिर्ता तथा राहत तथा पुनस्थार्पना रहेका छन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/mof-1.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स