काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् ।
स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको बताइएको छ । रिक्त रहेको सञ्चालकमा शिखर प्रसाईंलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।