सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

काठमाडौं । सार्वजनिक यातायतको भडा बढेको छ । यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको हो ।
बसभाडा अहिले न्युनतमक २० तिर्ने ले २०.६६ तिर्नु पर्ने भएको हो ।

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।

यस्तो छ नयाँ भाडा सूची :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स