काठमाडौंमा भुकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का भएको छ । धेरै ठूलो महसुस नभएपनि धक्का महसुस भएको हो । भुकम्प मापन केन्द्रका अनुसार ४.६ रेक्टरको भुकम्प आएको हो । केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स