काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्ने भएका छन् । उनलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको हो ।
जिल्ला अदालत काठमाडौंले प्रसाईलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
उनले विभिन्न व्यक्तिविरुद्ध दिदै आएको अभिव्यक्ति विवादमा छ ।
साथै विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरको समेत आरोपित छन् ।