उद्योग मन्त्रीले काम गर्न अप्ठ्यारो भयो भनेपछि सरुवामा परे सचिव बुर्लाकोटी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफूलाई काम गर्न अप्ठ्यारो भएको महसुस गरेको कारण सचिव परिवर्तन गरेका छन् । वाणिज्य तथा आपूर्ति तर्फको सचिव मधुसुदन बुर्लाकोटीको स्थानमा गोबिन्दबहादुर कार्की ल्याएका हुन् ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सचिव मधुसुदन बुर्लाकोटी राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा गरेको हो । उनको स्थानमा गोविन्द बहादुर कार्कीलाई जिम्मा दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स