एमाले उपाध्यक्ष बादलका छोरा प्रतिक पक्राउ

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक पक्राउ परेका छन् ।

प्रहरीले शुक्रबार साँझ काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो । फरार व्यक्तिको रुपमा पक्राउ गरिएको हो ।

प्रतिक भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन् । बुवा रामबहादुरलाई समेत आरोप लगेको थियो । तर उनी अहिले जेल बाहिर आएका छन् ।

प्रतिकलाई अहिले जिल्ला प्रहरी परिसर टेकु लगिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स