सरकारले प्रयास गर्दा पनि सन्दीप लामिछानेले पाएनन् भिषा

काठमाडौं । सरकार प्रयास गर्दा पनि अमेरिकाले नेपाली सन्दीप लामिछानेलाई भिषा दिन अस्वीकार गरेको छ ।

नेपाल सरकाले कुरा राखेर आज ४ बजे अन्तर्वार्ताका लागि अमेरकी दूतावास गएका उनलाई पुनः भिषा दिन अस्वीकार गरेको हो ।

यो भन्दा अघि पनि अस्विकार गरेको थियो । सन्दीप विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिषाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो । तर भिषा नदिएको जानाकारी पाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स