सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई मुद्धा बुझाउने तयारी, अदालत पुर्याइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा रविलामिछानेलाई मुदा दर्ताको तयारी गरिएको छ । कास्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अहिले जिल्ला अदालत (कास्की) पुर्‍याइएको हो ।

केहि बेरमा मुद्धा बुझाउने तयारी गरेको हो ।

उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गर्ने तयारी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स