काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमण तयारी पह भैरहेको छ । भारतले प्रत्यक्ष निमन्त्रणा नै नदिएपनि ओलीलाई भ्रमण गराउने कोशिस भैरहेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी स्वरुपम नै परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत पुगेकी छन् ।
जर्मनीको राजधानी बर्लिनबाट बुधबार प्रस्थान गरेकी उनी आज बिहान नयाँदिल्ली पुगेकमे उनबमे सभिवमलयले जानकाकरी गराएको छ ।
भारतमा रहँदा उनले काठमाडौँ विश्वविद्यालय र भारतको इग्रो फान्डेशनले आयोजना गरेको नेपाल–भारत सम्मेलनमा मुख्य वक्ताको रुपमा सम्बोधन गर्नेछिन् ।