स्नोडेन्ड च्युईगमको ब्राण्ड एम्बेसडरमा सन्दिप लामिछाने

काठमाडौं । पर्फेक्ट फुडस् प्रालिले आफ्नो उत्पादन स्नोडेन्ड च्युईगमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेसडरमा अनुबन्धन गरेको छ । नेपालमै क्रिकेट पे्रमिहरुको लोकप्रिय खेलाडीको रुपमा रहेका सन्दिप लमिछानेले स्नोडेन्ड च्युईगमको ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो ।

लामिछानेले स्नोडेन्ड च्युईगमको विज्ञापन तथा प्रचार प्रसारमा सहयोग गर्ने छन् ।

स्नोडेन्ड च्युईगम रिफ्रेसिङ मिन्टले भरिएको गम हो । यो खानाको मुखलाई रिफ्रेसिङ बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा स्नोडेन्ड इन ब्याड ब्रेथ आउट भन्ने नारा दिइएको छ । मुखलाई हरदम ताजा राख्न र आफ्नो आत्मविश्वास बढाउनको लागि स्नोडेन्ड च्युईगम उत्कृष्ट भएको कम्पनीको दावी छ ।

मिन्ट तथा मौसमी (स्वीट लाइम) फ्ल्याबरमा भएको स्नोडेन्ड च्युईगम पर्फेक्ट फुडस्को लोकप्रिय उत्पादन हो । नेपालीहरुको लोकप्रिय बाण्डको रुपमा पर्फेक्ट फुडस्का ब्लास्ट, सेन्टर फिल्ज, स्नोडेन्ट, क्याण्डी बिहरु बजारमा सर्वत्र उपलब्ध छन् ।

आधुनिक मेशिन तथा स्वस्थकर वातावरणमा उत्पादन हुने यी उत्पादन बजारमा स्थापित भईसकेका छन् ।
मिन्टको रिफ्रेसिङ फ्ल्यबरले क्रिकेट खेल्दा वा अभ्यास गर्दा रिफ्रेसिङ बनाइ राख्छ र खेलमा कन्फिडेन्ट बढाउँने लमिछानेको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स