के एल दुगड समुहका श्याम सुन्दर कनोडिया सम्मानित

काठमाडौं । बिराटनगर भन्सार कार्यालयले ७० औं अन्तरास्ट्रिय भन्सार दिबसमा के एल दुगड समुहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ ।

के एल दुगड समुहका कनोडियालाई ब्यापार शहजीकरण एबम राजस्व सन्कलन कार्यमा पुर्याएको योगदानको उच्व कदर गर्दै सम्मान गरिएको बिराटनगर भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयले कनोडियालाई माघ १२ गते अन्तर्रास्ट्रिय भन्सार दिबसको दिनमा सम्मान गर्दै प्रशम्सा पत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स