काठमाडौं । काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको छ । लामिछाने माथि सहकारी ठगीको आरोपमा छानबिन हुँदैछ ।
उनलाई कास्की अदालतले समेत छरौटीमा छाड्न आदेश दिएको थियो ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछाने प्रतिवादी छन् ।