नाफिजको आयोजनामा पोस्ट बजेट अन्तरक्रिया कार्यक्रम सुरु

काठमाडौ ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पोस्ट बजेट’ अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । सरकारले गत मंगलबार आगामी आव २०८१–८२ को बार्षिक बजेट संघीय संसद्को दुवै सदनमा पेश गरेको थियो। सोही बजेटमा समावेश भएका बिषयहरुमा केन्द्रीत रहेर नाफिजले बिहीबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा अर्थमन्त्री बर्षमान पुन प्रमुख अतिथीको रुपमा उपस्थीति भएका छन् । यसैगरि सरकारी तथा निजी क्षेत्रका प्रतिनिधी तथा सरोकारवाला, अर्थविज्ञ र आर्थिक पत्रकारहरु अन्तरक्रियामा सहभागी छन् ।
अन्तरक्रियाले बजेट कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा नाफिजले गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स