‘स्टार्टअप’ बोर्ड गठन गर्ने १ अर्ब बजेट

काठमाडौं । सरकारले ‘स्टार्टअप’ को विकास तथा वृद्धि गर्न स्टार्ट अप बोर्ड गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले स्टार्टअप बोर्डका लागि १अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले नवप्रवद्र्धन गर्न योजना बनाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स