५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने अनुमति माग्न मिर्मिर लघुवित्त पुग्यो सेबोन

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाल एफपीओ निष्काशन गर्ने तयारी सुर गरेको छ । लघुवित्तले एफपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको हो ।

लघुवित्तले एफपीओ निष्काशनको अनुमति माग्दै कार्तिक २३ गते बोर्डमा आवेदन दिएको हो ।

लघुवित्तले प्रतिकित्ता १७७ रुपैयाँका दरले ९१ लख २३ हजार ९८४ रुपैयाँ ८० पैसा बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स