स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो लाभांश, कति दिदैछ ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल २५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । यो लाभांशमा करसहित १९ प्रतिशत नगद र ६.५ प्रतिशत सेयर बोनस रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स