ग्लोबल आईएमई बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष२ ०८० /८१ को मुनाफाबाट सेयरधनीलाई ५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकका निर्णयले गत आवको मुनाफाबाट ५.५ प्रतिशत लाभांश (बोनस सेयर) दिने भएको निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स