आज अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । आज बुधबार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राहरुको भाउ बढेको छ ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १९ पैसा छ ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ३३ रुपैयाँ ९९ पैसा थियो।

आज यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०२ पैसा थियो।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ३९ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा थियो।

कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६३ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ १५ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ३९ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ९९ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ५४ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स