काठमाडौं । तरतलता व्यवस्थापनको लागि नेपाल राष्ट्र बैंकले बैंहरुबाट २५ अर्ब रुपैयाँ तान्दै छ । निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ तान्ने भएको हो ।
एक सूचना जारी गर्दै राष्ट्र बैंकले लगानी गर्न इच्छुक बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी आवेदन दिन भनेको छ ।
निक्षेपमा लगानी गर्न चाहने बैंकले असोज २ गते ३ बजेसम्म अनलाइन आवेदन दिनुपर्नेछ।