कामना सेवा विकास बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषण गरेको छ । बैंकको  बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्तापुँजीको हुन आउने ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद  (कर समेत) गरि १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स