नेपाल बैंकको सञ्चालकमा थान प्रसाद पंज्ञानी नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा थान प्रसाद पंज्ञानी नियुक्त भएका हुन् ।

नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव थान प्रसाद पंज्ञानी नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा नियुक्त भएका हुन्।

पंज्ञानी उत्तर कुमार खत्रीको स्थानमा सञ्चालक नियुक्त भएको बैंकले जनाएको छ ।

उनले भदौ २७ गते सञ्चालक समितिका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स