सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको लागि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

जसमा कम्पनीले इकाईधनीहरुलाई करसहित ७ प्रतिशतका दरले ५ करोड ६४ लाख ६ हजार रुपैयाँ प्रतिफल दिने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स