८४ वर्षको उपलक्ष्यमा नेपाल बैंकले गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । देशकै पहिलो बैंक नेपाल बैंकले आफ्नो ८४ वर्षको पुगेको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले आज बैंककै प्राङ्गाणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

उक्त अवसरमा आयोजित रक्तदान कार्यक्रममा नेपाल बैंकका ८७ जना कर्मचारीले रक्तदान गरेका छन् । बैंकको डेपुटी सीईओ समता पन्तले रक्तदान गरेर उक्त कार्यक्रमको उद्घाटन भएको हो ।

मुलुककै जेठो बैंक वि.सं. १९९४ सालमा स्थापना भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स