निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंठकले उनलाई भदौ २ गतेदेखि लागू हुने सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कृष्णबहादुर अधिकारी नेपाल बैंकका पूर्व सीईओ समेत हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स