सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

काठमाडौं । सानिमा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् ।

बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले निरौलालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले निरौलालाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स