कुमारी र एनआईएमबीको खराब कर्जा धेरै, कुन बैंक छन् राम्रो अवस्थामा

काठमाडौं । गत आर्थिक वर्षको वित्तिय विवरण अनुसार कुमारी बैंक र इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) खराब कर्जाको अवस्था अन्यको तुलनामा धेरै रहेको छ ।

कुनै पनि वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशत पुगेको छैन । त्यसकारण अत्तिनुपर्ने त देखिदैन तर पनि तु्लनात्मक रुपमा उक्त बैंकहरुको खराब कर्जा भने बढिरहेको छ ।

यी दुई बैंकको खराब कर्जा ४ दशमलव ९५ प्रतिशत रहेको छ ।

सबैभन्दा कम खराब कर्जा रहनेमा एभरेष्ट बैंक रहेको छ । यस बैंकको ० दशमलव ७१ प्रतिशत रहेको छ ।

नेपाल एसबीआई बैंकको २ प्रतिशत रहेको छ ।

अन्य कुन बैंकको कति प्रतिशत?

एभरेष्ट बैंक  ०.७१

सानिमा  १.७३

नेपाल एसबीआई  २.०

स्ट्याण्डर्ड चार्टर्ड  २.१४

सिद्धार्थ  २.२२

एनआइसी एशिया  ३.४१

माछापुच्छे ३.६३

लक्ष्मी सनराइज ४.७२

ग्लोबल आइएमई ४.३७

कृषि विकास  ३.४४

सिटिजन्स  ४.०७

एनएमबि  ३.२७

नेपाल बैंक -३.२८

नबिल  ३.८५

एनआईएमबि  ४.९५

कुमारी  ४. ९५

हिमालयन  ४.९१

राष्ट्रिय वाणिज्य ३.६५

प्राइम बैंक   ४.६७
प्रभु  ४.७८

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स