माछापुच्छ्रे बैंकको डेडुटी सिईओमा प्रसिद्ध राज अर्याल, महाप्रबन्धकमा जमरकटेल

काठमाडौं । माछापुच्छ्रे बैंकको संचालक समितिको बैंठकले प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा पदमा बढ्वा गरेको छ । त्यस्तै सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गरेको हो ।

अर्यालले कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ ।
अर्याल यसअघि सिभिल बैंक. सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहेका छन् ।

यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गर्नुृभएका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंक लि। मा आवद्ध रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स