मेगा बैंकको लाभांश घोषणा

काठमाडौं । मेगा बैंकको लाभांश घोषणा भएको छ । बैंकको कार्तिक २३ गते (सोमबार) बसेको सञ्चालक समितिको बैंकले लाभांश घोषणा गरेको हो ।

बैंकले सेयरधनीहरुलाई १२.०७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले उक्त प्रस्ताव पास गरेपछि सेयरधनीहरुमा बोनस सेयर वितरण गरिनेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/megabank.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स