गरिमा क्यापिटलको सञ्चालक समिति सदस्यमा ढकाल र जैसवाल नियुक्त

काठमाडौं । गरिमा क्यापिटलले सञ्चालक समिति सदस्यमा दुई जनालाई नियुक्त गरेको छ ।

कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले नैना नेपाल ढकाल र गरिमा विकास बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले नवनियुक्त सञ्चालकहरु नैना नेपाल ढकाल र संजू प्रसाद जैसवाललाई स्वागत गर्दै बधाई ज्ञापन गरेको छ ।

सञ्चालक समितिमा उपर्युक्त बमोजिमका सदस्यहरुको हेरफेर पश्चात् यस कम्पनीको हालको सञ्चालक समिति देहाय बमोजिम रहेको छ :

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स