हिमालयन बैंकले सबैभन्दा बढी ब्याज दिने, कति छ ब्याजदर ?

काठमाडौं । वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै ब्याज प्रदान गर्नेमा हिमालयन बैंक देखिएको छ ।

बैंकले असार महिनाको लागि सार्वजनिक भएको ब्याजदरमा व्यक्तिगत मुद्दती निक्षेपमा ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने गरि सूचना जारी गरेको छ ।

यसअघि जेठ महिनामा बैंकले ७ दशमलव ५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

बैंकले असार महिनको लागि संस्थागत निक्षेपतर्फ ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स