मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार १६ गतेसम्मको समय

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव मागेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी सुरु गरेको भन्दै राष्ट्र बैंकले सुझाव माग गरेको हो ।

आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिमा राय सुझाव माग गर्दै आज एक सूचना जारी गरेको छ ।
सूचना अनुसार असार १६ गतेसम्ममा संघ संस्था, सरोकारवालाहरुले सुझाव दिइसक्नुपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स